क्र.स. |
दिन |
गतिबिधी |
१. |
बिउ छरेको ६ दिन पछि |
ग्लाइफोसेट १ किलो प्रति हेक्टरको दरले छर्ने |
२. |
बिउ छरेको दिन |
शुन्य खनजोत गरी छर्ने (बिउदर १२० किलो प्रति हेक्टर) |
३. |
बिउ छरेको दिन |
रासायनिक मल १८७.५ग्राम प्रति हेक्टर NPK १०-२६-२६ को दरमा छर्ने |
४. |
बिउ छरेको १-२ दिन पछि |
मेन्ट्रीबुजिन ७०% २५० ग्राम प्रति हेक्टर । पेन्डीमेथालिन १ किलो प्रति हेक्टर |
५. |
बिउ छरेको १५-१८ दिन पछि |
सिँचाइसँगै युरिया १३५ किलो प्रति हेक्टर |
६. |
बिउ छरेको २२-२५ दिन पछि |
क्लोनिडिफोप ६० के.जी ए.आइ प्रति हेक्टर (यदि घाँसको चाप बढि भएमा) क्लोडिनाफोर्प प्रोपार्गाइल ९% + मेट्रीबुजिन २०% ६०० ग्राम प्रति हेक्टर
|
७. |
बिउ छरेको ३२-३५ दिन पछि |
कार्फेन्ट्राजोल इथाइल २० ग्राम ए.आइ प्रति हेक्टर + मेटासल्फ्युरोन मिथाइल @४ ग्राम प्रति हेक्टर |
८. |
बिउ छरेको ३५-४० दिन पछि |
बोरोन २०% @०.२% |
९. |
बिउ छरेको ४०-४५ दिन पछि |
युरीया ९० के.जी र पोटास ३७.५ के.जी हाल्ने बित्तिकै सिँचाइ गर्ने |
१०. |
बिउ छरेको ५५-६० दिन पछि |
बोरोन २०% @०.२% |
११. |
बिउ छरेको ७५-८० दिन पछि |
पूरक सिँचाइ (फूल फुलिसकेपछि, चिस्यानको अवस्थामा भर पर्छ) |
- झारनाशक छर्कँदा फ्ल्याट फ्यान नोजल प्रयोग
- २ फरक फरक झारनाशक मिसाउँदा टङ्कीमा हाल्नुअघि स्टक मिश्रण तयार गर्नुपर्छ
- प्रोटोकोलमा उल्लेख गरीएको मितिलाई स्थानअनुसार परीवर्तन गर्न सकिन्छ
- कम्तीमा ५ टन पर्ति हेक्टर पहिलेको बाली अवशेष रहेको हुनुपर्छ
- कहिलेकाहिँ गहुँलाई बोरर बाट बचाउनका लागि माटोलाई क्लोरपाइरीफस द्वारा उपचार गरीनुपर्छ