Category
              
          | 
			 क्र.सं.  | 
			
			 दिन  | 
			
			 गतिविधि  | 
		
| 
			 १.  | 
			
			 बिउ छर्न ६ दिन पहिले  | 
			
			 ग्लाइफोसेट १ किलो प्रति हेक्टरको दरले छर्ने  | 
		
| 
			 २.  | 
			
			 बिउ छर्ने दिन  | 
			
			 शुन्य खनजोत गरेर ७ किलो प्रति हेक्टर छर्ने, भरमिकम्पोसटको मल ६० किलो मिसाउने  | 
		
| 
			 ३.  | 
			
			 बिउ छर्ने दिन  | 
			
			 शुन्य खन्जोत ड्रिरिले N-P-k ( १०-२६-२६) @ १५० किलो प्रति हेक्टर, बिउ कारबेन्डाजिमले उपचार गर्ने @ २-३ ग्राम प्रति किलो बिउ । ट्राइकोडमले ५ ग्राम प्रति किलो बिउ  | 
		
| 
			 ४.  | 
			
			 बिउ छरेको १- दिन पछि  | 
			
			 प्रिटिलाकोर @ ०.५ किलो प्रति हेक्टर छर्ने  | 
		
| 
			 ५.  | 
			
			 बिउ छरेको १५-२० दिन पछि  | 
			
			 सिचाइ गर्ने, युरिया ९० किलो हेक्टर  | 
		
| 
			 ६.  | 
			
			 बिउ छरेको २०-२५ दिन पछि  | 
			
			 प्रोपाकुइजालोफप ५० ग्राम + इथोक्सिसल्फुरान १८ ग्राम प्रति हेक्टर  | 
		
| 
			 ७  | 
			
			 बिउ छरेको ३०-३५ दिन पछि  | 
			
			 सिँचाई गर्ने, युरिया ६० किलो +पोटास ३० किलो प्रति हेक्टर  | 
		
| 
			 ८  | 
			
			 बिउ छरेको ४०-४५ दिन पछि  | 
			
			 कारबेनडाजिम @ ०.२ % छर्ने  | 
		
- झारनाशक छर्कँदा फ्ल्याट फ्यान नोजल प्रयोग
 - फरक फरक झारनाशक मिसाउँदा टङ्कीमा हाल्नुअघि स्टक मिश्रण तयार गर्नुपर्छ
 - प्रोटोकोलमा उल्लेख गरीएको मितिलाई स्थानअनुसार परीवर्तन गर्न सकिन्छ
 - कम्तीमा ५ टन पर्ति हेक्टर पहिलेको बाली अवशेष रहेको हुनुपर्छ