| 
			 क्र.स.  | 
			
			 दिन  | 
			
			 गतिबिधि  | 
		
| 
			 १.  | 
			
			 बिउ छर्न भन्दा ६ दिन पहिले  | 
			
			 ग्लाइफोसेट १ किलो प्रति हेक्टर (१००मिलि लिटर।टङ्कि) छर्न  | 
		
| 
			 २.  | 
			
			 बिउ छर्ने दिन  | 
			
			 बहुबाली मेसिनले बिउ छर्ने (बिउ दर २० किलो प्रति हेक्टर)  | 
		
| 
			 ३.  | 
			
			 बिउ छर्ने दिन  | 
			
			 बहुबाली मेसिनले नै मल छर्ने @N-P-K (१०-२६-२६) @ २५६ किलो प्रति हेक्टर, बिउलाई कारबेन्डाजिन ५ किलो प्रति हेक्टरले उपचार गर्ने, फिप्रोनिलकि कण २० किलो प्रति हेक्टेरको दरले मलमा मिसाउने,  | 
		
| 
			 ४.  | 
			
			 छरेको १-२ दिन पछि  | 
			
			 एट्राजिन १किलो प्रति हेक्टर। पेन्डिमेन्थलालिन १किलो ए.आइ. प्रति हेक्टर।झार उम्रेपछि टेम्बोट्राअन पनि झर्न सकिन्छ  | 
		
| 
			 ५.  | 
			
			 छरेको २८—३० दिन पछि  | 
			
			 २०% बोरन छर्ने  | 
		
| 
			 ६. 
  | 
			
			 छरेको ३०-३५ दिन पछि  | 
			
			 सिँचाई गर्ने, युरिया १५० किलो प्रति हेक्टर, युरियालाई छर्नुभन्दा मकैको लाइनसँग समानान्तर हुने गरी ब्यान्डमा छर्ने  | 
		
| 
			 ७.  | 
			
			 बिउ छरेको ३५-४० दिन पछि  | 
			
			 टेम्बोट्रीयोन १२० ग्राम ए.आइ. प्रति हेक्टर वा एट्राजिन ०.५ के.जी. ए.आइ. प्रति हेक्टर + टेम्बोट्रीयोन १२० ग्राम ए.आइ. प्रति हेक्टर  | 
		
| 
			 ८.  | 
			
			 बिउ छरेको ५०-५५ दिन पछि  | 
			
			 २०% + चिलेटेट जिङक १ ग्राम बोरन प्रति लिटर पानीमा घोलेर झर्ने  | 
		
| 
			 ९.  | 
			
			 बिउ छरेको ६०-६५ दिन पछि  | 
			
			 सिचाइ गर्ने, युरिया १५० किलो प्रति हेक्टर छर्ने, पोटास ३७.५ किलो प्रति हेक्टर, युरिया र पोटास छर्नुभन्दा मकैको लाइनसँग समानान्तर हुने गरी ब्यान्डमा छर्ने  | 
		
| 
			 १०.  | 
			
			 बिउ छरेको ७०-७५ दिन पछि  | 
			
			 २०% बोरन + चिलेटेट जिङक १ ग्राम प्रति लिटर पानीमा घोलेर झर्ने  | 
		
| 
			 ११.  | 
			
			 बिउ छरेको ७५-८० दिन पछि  | 
			
			 बेला बेलामा सिँचाइ गर्ने माटोको चिस्यान हेरेर  | 
		
- झारनाशक छर्कँदा फ्ल्याट फ्यान नोजल प्रयोग
 - २ फरक फरक झारनाशक मिसाउँदा टङ्कीमा हाल्नुअघि स्टक मिश्रण तयार गर्नुपर्छ
 - प्रोटोकोलमा उल्लेख गरीएको मितिलाई स्थानअनुसार परीवर्तन गर्न सकिन्छ
 - कम्तीमा ५ टन पर्ति हेक्टर पहिलेको बाली अवशेष रहेको हुनुपर्छ
 - कहिलेकाहिँ मकैलाई बोरर बाट बचाउनका लागि माटोलाई क्लोरपाइरीफस द्वारा उपचार गरीनुपर्छ