Category
              
          | क्र.स. | दिन | गतिबिधी | 
| १. | बिउ छरेको ६ दिन पछि | ग्लाइफोसेट १ किलो प्रति हेक्टरको दरले छर्ने | 
| २. | बिउ छरेको दिन | शुन्य खनजोत गरी छर्ने (बिउदर २५-२८ किलो प्रति हेक्टर) | 
| ३ | बिउ छरेको दिन | रासायनिक मल १८७.५ग्राम प्रति हेक्टर NPK १०-२६-२६ को दरमा छर्ने | 
| ४. | बिउ छरेको दिन | बिउको उपचार गने राइजिबएम, ट्राइकोडम भिरिडि र | 
| ५. | बिउ छरेको दिन | धानको परालहरु काटने, हल्का सिचाइ गर्ने | 
| ६. | बिउ छरेको १-२ दिन पछि | पेन्डिमेन्धालिन १किलो प्रति हेक्टर,इमिजाथेपर १०%@७५० ग्राम प्रति हेक्टर छर्ने | 
| ७. | बिउ छरेको २० दिन पछि | बोरोन २०% @०.२% | 
| ८. | बिउ छरेको २२-२५ दिन पछि | झोल रसायनिक मल (१९-१९-१९) @ ५ ग्राम प्रति लिटर।दाना मल २% छर्ने, हल्का सिचाइ गर्ने | 
| ९. | बिउ छरेको ३५-४० दिन पछि | बोरोन २०% @०.२% | 
| १० | बिउ छरेको ७०-७५ दिन पछि | समय समयमा माटोको चिसाइ हेरेर सिचाइ गर्ने | 
- झारनाशक छर्कँदा फ्ल्याट फ्यान नोजल प्रयोग
- २ फरक फरक झारनाशक मिसाउँदा टङ्कीमा हाल्नुअघि स्टक मिश्रण तयार गर्नुपर्छ
- प्रोटोकोलमा उल्लेख गरीएको मितिलाई स्थानअनुसार परीवर्तन गर्न सकिन्छ
- कम्तीमा ५ टन पर्ति हेक्टर पहिलेको बाली अवशेष रहेको हुनुपर्छ
- मसुरोको बिउ छर्नको लागि माटोमा चिस्यान हुनुपदर्छ, चिस्यान नभएमा हल्का सिँचाइ गर्ने
- धानको परालले छोप्ने जसले गर्दा माटोमा चिस्यान रहन्छ, झार पनि आउन पाउदैन
- इस्टिमफाइलम डढुवा दखिएमा मेटलएक्जाइल+म्यानकोजेब @ २ % प्रयोग गर्ने
- माघ- फाल्गुनतिर तापक्रम बढेमा ट्राइफोल्कस्ट्राबिन+ टेबुकोनाजोल @ ३०० किलो प्रति हेक्टर छर्ने
 
      