| 
			 क्र.स.  | 
			
			 दिन  | 
			
			 गतिबिधि  | 
		
| 
			 १.  | 
			
			 बिउ छर्न भन्दा ६ दिन पहिले  | 
			
			 ग्लाइफोसेट १ किलो प्रति हेक्टर। छर्नुभन्दा ३ दिन अगाडि पेन्डिमिथ्यालिन् ४५मि.लि. प्रति टङ्की  | 
		
| 
			 २.  | 
			
			 बिउ छर्ने दिन  | 
			
			 बहुबाली मेसिनले बिउ छर्ने (बिउ दर २० किलो प्रति हेक्टर)  | 
		
| 
			 ३.  | 
			
			 बिउ छर्ने दिन  | 
			
			 बहुबाली मेसिनले नै मल छर्ने @N-P-K (१०-२६-२६) @ २५६ किलो प्रति हेक्टर, बिउलाई कारबेन्डाजिन ५ किलो प्रति हेक्टरले उपचार गर्ने, फिप्रोनिलकि कण २० किलो प्रति हेक्टेरको दरले मलमा मिसाउने,  | 
		
| 
			 ४.  | 
			
			 बिउ छर्ने दिन  | 
			
			 एट्राजिन १किलो प्रति हेक्टर। पेन्डिमेन्थलालिन १किलो ए.आइ. प्रति हेक्टर।झार उम्रेपछि टेम्बोट्राअन पनि झर्न सकिन्छ  | 
		
| 
			 ५.  | 
			
			 छरेको १-२ दिन पछि  | 
			
			 २०% बोरन छर्ने  | 
		
| 
			 ६. 
  | 
			
			 छरेको १५-२० दिन पछि  | 
			
			 सिँचाई गर्ने, युरिया ९० किलो प्रति हेक्टर  | 
		
| 
			 ७.  | 
			
			 बिउ छरेको २०-२५ दिन पछि  | 
			
			 २०% बोरन छर्ने  | 
		
| 
			 ८.  | 
			
			 बिउ छरेको ३५-४०दिन पछि  | 
			
			 सिँचाइ गर्ने, युरिया ६० किलो प्रति हेक्टर  | 
		
| 
			 ९.  | 
			
			 बिउ छरेको ३५-४० दिन पछि  | 
			
			 २०% बोरन @ ०.२%  | 
		
| 
			 १०.  | 
			
			 बिउ छरेको ७०-७५ दिन पछि  | 
			
			 बेला बेलामा सिँचाइ गर्ने माटोको चिस्यान हेरेर  | 
		
- झारनाशक छर्कँदा फ्ल्याट फ्यान नोजल प्रयोग
 - २ फरक फरक झारनाशक मिसाउँदा टङ्कीमा हाल्नुअघि स्टक मिश्रण तयार गर्नुपर्छ
 - प्रोटोकोलमा उल्लेख गरीएको मितिलाई स्थानअनुसार परीवर्तन गर्न सकिन्छ
 - कम्तीमा ५ टन पर्ति हेक्टर पहिलेको बाली अवशेष रहेको हुनुपर्छ
 - रायोको बिउ छर्नको लागि माटोमा चिस्यान हुनुपदर्छ, चिस्यान नभएमा हल्का सिँचाइ गर्ने
 - धानको परालले छोप्ने जसले गर्दा माटोमा चिस्यान रहन्छ, झार पनि आउन पाउदैन
 - रायोमा सेतो खिया देखिएमा मेटलएक्जाइल+म्यानकोजेब @ ०.२ % प्रयोग गर्ने